AGM 2075

AGM 2075

प्रमुख अतिथि भुमि व्यवस्था , गरिबी निवा रण तथा सहकारी मन्त्री माननीय पद्ममा आर्याल ज्यू, बिशिष्ठ अथिति भर्खरै सहकारी बैंकमा अध्यक्ष पदमा निर्वाचित आदरणीय श्री के.बी. उप्रेती ज्यू, बिशिष्ठ अथितिमा पूर्वप्रधानसेनापति श्री रुक्मांगद कटुवाल ज्यू, बिशिष्ठ अथितिमा ज्योति बिकास बैंक का CEO श्री मनोज ज्वाली ज्यू, साथै अनेरास्ववियु का महासचिव श्री ऐन महर ज्यू , ख्यातिप्राप्त गायक दुर्गेश थापा, मोडेल बिमल अधिकारी ,रेडियो अडियोका ख्यातिप्राप्त प्रस्तोता राजा राजेन्द्र पोख्रेल साथसाथै अन्य मित्र संस्थाका प्रमुख ज्यू हरु , बरिस्ठ उधोगी तथा ब्यापार -व्यवसायी ज्यू हरु , संस्थाका शेयरधनि ज्यू , क्रमचारी वर्ग हरु को उलेख्य सहभागितामा यस युनिफाइड बचत तथा ऋण सहकारी संस्था लि . को सातौ बार्षिक साधारण सभा सभ्य अनि भब्य रुपमा मिति २०७५ पौष २६ गते सम्पन्न गरियो ,साथै उक्त कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरि पाल्नुभई कार्यक्रम सफल पर्न सहयोग गर्नु हुने सम्पूर्ण अथिति वर्ग तथा शेयरधनि माहानुभावहरुमा यो संस्था हार्दिक कृतज्ञता प्रकट गर्दछ ।

सहकारी बैंकमा अध्यक्ष आदरणीय श्री के.बी. उप्रेती ज्यू

बिशिष्ठ अथिति पूर्वप्रधानसेनापति श्री रुक्मांगद कटुवाल ज्यू

यस संस्थाका सचिव हरि पुडासैनी ज्यू

अनेरास्ववियु का महासचिव श्री ऐन महर ज्यू

ज्योति बिकास बैंक का CEO श्री मनोज ज्वाली ज्यू,

प्रमुख अतिथि भुमि व्यवस्था , गरिबी निवारण तथा सहकारी मन्त्री माननीय पद्ममा आर्याल ज्यू द्वारा जेस्ठ नागरिकलाई सम्मान गर्नु हुदै

प्रमुख अतिथि भुमि व्यवस्था , गरिबी निवारण तथा सहकारी मन्त्री माननीय पद्ममा आर्याल ज्यू द्वारा बरिष्ठ समाजसेवी तथा यस संस्था लाई अभिभावकत्व भूमिका निर्वाह गर्नु हुने नर्सिङ्ग काजी श्रेष्ठ ज्यू लाई कदर पत्र प्रदान गर्दै

बिशिष्ठ अथिति पूर्वप्रधानसेनापति श्री रुक्मांगद कटुवाल ज्यू द्वारा जेस्ठ नागरिक महिला तर्फलाई सम्मान गर्नु हुदै

युनिफ़ाईडका CEO कृतिका उप्रेती ज्यू

यस संस्थाका अध्यक्ष जीवन चलाउने ज्यू

ख्यातिप्राप्त गायक दुर्गेश थापा

रेडियो अडियोका ख्यातिप्राप्त प्रस्तोता राजा राजेन्द्र पोख्रेल

युनिफ़ाईड का अध्यक्ष जीवन चलाउने द्वरा बिशिष्ठ अथिति पूर्वप्रधानसेनापति श्री रुक्मांगद कटुवाल ज्यू लाई सम्मान गर्नु हुदै

यस संस्था का कोषाध्यछ टंक प्रसाद तिमल्सिना ज्यू

प्रमुख अतिथि भुमि व्यवस्था , गरिबी निवा रण तथा सहकारी मन्त्री माननीय पद्ममा आर्याल ज्यू

बाल बचत लाई प्रमुख अतिथि भुमि व्यवस्था , गरिबी निवारण तथा सहकारी मन्त्री माननीय पद्ममा आर्याल ज्यू द्वारा पुरस्कृत गर्नु हुदै

बाल बचत लाई प्रमुख अतिथि भुमि व्यवस्था , गरिबी निवारण तथा सहकारी मन्त्री माननीय पद्ममा आर्याल ज्यू द्वारा पुरस्कृत गर्नु हुदै

सहकारी बैंकमा अध्यक्ष आदरणीय श्री के.बी. उप्रेती ज्यू लाई सम्मान गर्दै

Sharing is caring!